आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट बलिङ गर्दै जित्न सफल भएको छ । कीर्तिपुर मैदानमा पपुवा न्यु गिनी पीएनजीसँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको हो ।