खेलकुद

पपुवा न्युगिनीविरुद्ध सन्दीपका कारण नेपालले पहिलो सफलता हात पार्‍यो

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले