काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज असोज २९ गते शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना