राजनीति

नेपालको विकासका लागि त्रिदेशीय सम्बन्ध आवश्यक छः प्रचण्ड

काठमाडौं , पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धिका लागि त्रिदेशीय सम्बन्ध आवश्यक रहेको बताउनु भएको छ । नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले नेपाल,