भक्तपुर, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताउनु भएको छ । बोडेमा मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर