राजनीति

एमाले पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन

काठमाडौं । नेकपा (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरूपमा चयन भएका हुन् । नवौँ अधिवेशनमा अध्यक्ष