राजनीति

प्रदेश ५ को सरकारमा मन्त्री थपिँदै, अर्घाखाँचीबाट आचार्यको चर्चा

बुटवल , प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले मन्त्री मण्डल विस्तारको तयारी गर्नुभएको छ । बिभिन्न मन्त्रालय आफैसंग राखेर काम गर्नु भएका मुख्य मन्त्री पोख्रेलले लामोसमयपछि मन्त्री मण्डल विस्तार