काठमाडौं, कांग्रेस सांसद डिला संग्रौला पन्तले विश्वभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यक सतर्कता अपनाई रहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनु भएको छ