काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दैछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको जानकारी दिनु भएको