राजनीति

भाइरससँग त श्रमिकहरू जसोतसो बाँच्लान तर भोकबाट भने कसरी बाँच्ने ?

बिष्णु प्रसाद शर्मा अहिले कोरोना (कोभिड–१९)ले संसार पीडित भएको छ । यस्तो बेलामा पनि खरिद गरिएका सामग्रीमा करोडौंको भ्रष्टाचार भएको समाचार आइरहेका छन । व्यापारी वा ठेकेदारसँग साँठगाँठ गरी देशलाई