राजनीति

इतिहासले बाबुरामजी र मलाई अलग हुन दिँदैन : प्रचण्ड

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन। ‘अहिले बाबुरामजी