काठमाडौं । प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो