राजनीति

प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन आजबाट शुरु

काठमाडौं । आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन  सुरु भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धमा प्रचण्ड–नेपाल समूहले आजबाट चौथो चरणको आन्दोलन सुरु गरेको हो । आन्दोलनको