राजनीति

उपनिर्वाचनलाई आगामी बाटो र दृष्टिकोण स्पष्ट गर्ने अवसरको रुपमालिएका छौं :अध्यक्ष प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयतह उपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्य मतदान दिने सम्पूर्ण मतदाताहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई