राजनीति

विपक्षी गठबन्धनका नेता भन्छन्–राष्ट्रपतिको ‘नियत’ ठिक देखेनौँ

काठमाडौं । विपक्ष दलका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबीसहित हस्ताक्षर लिएर पुगेका नेताहरुले राष्ट्रपतिको ‘नियत ठिक नदेखेको’ टिप्पणी गरेका छन् । कुराकानीमा ती नेताले भने, “हामीले राष्ट्रपतिको