राजनीति

माधव पक्षका १८ सांसद विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न बानेश्वरमा

काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आउने क्रम सुरु भएको छ