काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले दलहरुलाई वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका हुन्