राजनीति

गण्डकी प्रदेशमा मदरसा बोर्ड गठनको माग गर्दै अर्थ मंत्रीलाई ज्ञापन पत्र हस्तांतरण

शहबाज खान/कपिलवस्तु लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएका इतिहास छ। देशको हरेक परिर्वतनमा अल्पसंख्यक मुस्लिम समुदायले निस्वर्थ र निडरताका साथ देशको हक हितका लागि ठूलो भूमिका