राजनीति

निर्वाचन आयोग र सभामुखविरुद्ध एमाले अदालत जाने

ललितपुर। तिनिधि सभाका सभामुख र निर्वाचन आयोगले कानून विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै नेकपा (एमाले) अदालत जाने भएको छ।ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बिहीबार बसेको एमाले केन्द्रीय