राजनीति

कोशिस गर्दागर्दै पनि पार्टीलाई फुटनबाट जोगाउन नसकेकोमा दुःखी छु : ओली

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी