राजनीति

प्रचण्डलाई हटाएर तेस्रो पुस्तालाई अध्यक्ष बनाउन शर्माको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठाएका छन् । डा.बाबुराम भट्टराईले माओवादी छोडेपछि ९