राजनीति

प्रधानमन्त्री ओली र देउवा हवाई सुरक्षा बारे छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार (आज) भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको