राजनीति

कांग्रेसकै नेताहरूले सरकार सय दिन मात्र टिक्ने बताएको उपमहासचिव पुनको खुलासा

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अनेक काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन