राजनीति

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् । एकीकृत समाजवादीले वरिष्ठ