राजनीति

ज्ञानेन्द्र शाहले पढेको वक्तव्य मैले ड्राफ्ट गरेको हुँ: ओली

२०६३ सालको वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् । दलहरुले तयार गरेको पत्रकै आधारमा तत्कालीन