राजनीति

अर्थमन्त्रीले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउन नसक्ने ओलीको खुलासा

नेपाली कांग्रेस हुती नभएको पार्टी भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने