राजनीति

मेयर बालेन विवादमा परेपछि आफ्नो तलबबाट यमबुद्धको सालिक बनाउने घोषणा

दिवंगत र्‍याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका छन् । यमबुद्धको सालिक काठमाडौं महानगरपालिकाको बजेटबाट बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए