राजनीति

बाबुरामको दृष्टीकोण उपेन्द्र यादव प्रति कस्तो कस्तो छ ?

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई ‘मधेस आन्दोलनको ब्याज मात्रै खाईरहने’ नेताको रुपमा चरित्र चित्रण गरेका छन । काठमाडौंमा जारी आफनो पक्षमा