राजनीति

सार्वजनिक पद धारण गरेका व्यक्तिहरू कुनै पनि दलको सदस्य हुन नसक्दैनन्: निर्वाचन आयोग

निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई राजनीतिक दलको सदस्यता त्याग्न भनेको छ । राजनीतिक दलहरूले सदस्यता वितरण गर्दा नेपाल मातहत रहेको संस्थामा बहाल रहेका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई समेत