राजनीति

७५३ पालिका मध्ये सेवा प्रवाहमा उत्कृष्ट छवि बनाएका पन्थीको, राजनीतिक दवावका कारण सरुवा

कपिलवस्तुको महत्वपूर्ण नगरपालिका बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत टेकराज पन्थीको सरुवा भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले पन्थीलाई बुटवल उपमहानगरपालिकामा सरुवा गरेको छ । स्थानीय तहको