राजनीति

मतपत्र बढ्नु र घट्नुका कारण निर्वाचन आयोगले प्रष्ट पार्न सकेन: नेता झलनाथ खनाल

आफ्नो निर्वाचन क्षेत्रको मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचारका लागि अघि बढ्ने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताएका छन्। निर्वाचन अधिकृतले घोषणा गरेको मतपरिणामलाई आफूले स्वीकार नगरेको