राजनीति

सूर्यबहादुर थापालाई निर्वाचन आयोगले पुनः स्पष्टीकरण सोध्यो

एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई निर्वाचन आयोगले पुनः स्पष्टीकरण सोधेको छ । दुईहजार रुपैयाँ दिई मीनबहादुर बुढा (भेलुबाजे) लाई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले स्पष्टीकरण