राजनीति

नेकपा एसले थ्रेस होल्डु कटाउन नसक्दा चार सिट गुमाउदै

आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एकीकृत समाजवादीले थ्रेस होल्डु कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर