राजनीति

प्रचण्डले पहिलो कार्यकालकोे प्रधानमन्त्री पद नपाए गठबन्धन टुट्ने

ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ। नयाँ बन्ने सरकारको