राजनीति

माओवादीले सरकारको नेतृत्व नपाए गठबन्धनबाट बाहिरिने निर्णय

राष्ट्रपतिले सरकारको दाबी गर्न दिएको समय सकिनैलाग्दा समेत सहमति बन्न नसकेपछि माओवादी केन्द्रले सरकारको नेतृत्व नपाए गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बिहान बसेको माओवादीका शिर्ष नेताहरूको बैठकले सरकारको