राजनीति

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छोड्ने भनेपछि निर्णयक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ ।