राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको नाम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका