राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३८१ जना कैदीको सजायमा आममाफी दिएकी छन् । प्रजातन्त्र दिवसको अवसरमा आम माफी पाउनेमा उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा जन्मकैदको सजाय पाएका माओवादी नेता पुष्कर