नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले अस्थितरताको अगुवाको संज्ञा दिएका छन् । एमालेसँग गरेको सहमती दुई महिना नपुग्दै तोडेर प्रचण्डले देशमा अस्थिरता