राजनीति

मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुने

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन हुने भएको छ । बिहीबार सबै क्याम्पसमा निर्वाचन स्थगित गर्ने निर्णयसँगै विद्यार्थी संगठनहरुले चर्को विरोध गरेका थिए