राजनीति

सभामुखले आत्मआलोचना गर्नुपर्छ: विश्वप्रकाश शर्मा

सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग