प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र आफ्नो क्याविनेटका दुई सदस्यसँग सामूहिक भेटघाट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।