काठमाडौं, ३ साउन – नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनपछि मधेसमा एमालेको मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । रौतहटको कटहरियामा बुधबार पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा भट्टराईले ‘मिसन २०८४’ को