राजनीति

मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले गर्‍यो अस्वीकार

काठमाण्डौ, ५ साउन– ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित तीन जनालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह,