राजनीति

नुवाकोटमा विकासको ठूलो सम्भावना छ: अर्थमन्त्री महत

नुवाकोट, २४ भदौ–अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन् । कांग्रेस जिल्लाकार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामनाआदान–प्रदान तीजविशेष कार्यक्रममानुवाकोटमा विकासको ठूलो सम्भावना रहेको