काठमाडौ, २४ भदौ– उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, जातीयद्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताएका छन । आज (सोमबार) ललितपुरमा ज्यापु समाजको ३१ औं वार्षिकोत्सवको अवसरमा