राजनीति

युवाहरुको भविष्यबारे नसोचे देशको परिवर्तन हुदैँन्: प्रधानमन्त्री प्रचण्ड

विराटनगर, २५ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, वैदेशिक रोजगारीमा रहेका युवाहरूको भविष्यको लागि गम्भीरता पूर्वक लागिरहेको बताएका छन् । आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको