असोज ६, धनुषा । प्रदेश २ तेस्रो चरणको स्थानीय तह निर्वाचनमा धनुषाको मिथिला बिहारी नगरपालिकामा एमाले बिजयी भएको छ । मेयरमा एमालेका अनिल यादवले ३२४२ ल्याएर विजयी भएका छन्