राजनीति

निर्वाचित वडाध्यक्ष सहित नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधि माओबादी केन्द्रमा प्रवेश

कात्तिक १०, काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ८ का निर्वाचित वडाध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।