कात्तिक १०, काठमाडौं । पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका युवा संगठनले तीन हजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका छन्